२६ फागुन, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले २५ हजार मास्क निःशुल्क वितरण गर्ने भएको छ ।
कोरोनाको संक्रमण न्यूनिकरणका लागि संघले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा सोमबारबाट मास्क वितरण शुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडाको बुद्धचोकमा मास्क वितरण कार्यको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोलदै प्रमुख महतले हेटौंडा नगरपालिकामा काम लिएर आउने सेवाग्राहीले मंगलबारबाट निःशुल्क मास्क वितरण गर्ने बताए ।
संघका अध्यक्ष तेजराज अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, पोशाक व्यवसायी संघका बरिष्ठ सल्लाहकार अनिल अग्रवाल, उपाध्यक्ष नेत्रप्रसाद खतिवडा, महासचिव जावेद हुसेन, कोषाध्यक्ष जंगबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।
बजारमा मास्कको अभाव रहेकोले सामाजिक उत्तरदायित्व अन्तरगत मास्क वितरण गरेको बताउँदै संघका सदस्य पवन दुलालले पहिलो दिन २ हजार मास्क वितरण गरेको बताए । उनले हेटौंडाका बजारमा आउने सर्वसाधारण, संघसंस्था लगायतलाई मास्क वितरण गरिने बताए ।
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका...
१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...

















