Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चेतनशिल सहकारीको २३ औं भेला सम्पन्न 

20191130_121450-1575120600.jpg

१४ मंसिर, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष महेश वजगाईले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य प्रमोद थापाले लेखा समितिको प्रतिवेदन, सामान खरीद विक्री उपसमितिका संयोजक रामप्रसाद तिमल्सिनाले खरीद विक्री उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा ज्येष्ठ शेयर सदस्य श्यामबहादुर बलामी, शिवप्रसाद दाहाल, हुताराम बास्तोला, श्यामलाल खतिवडा, देवबहादुर राई, असल बचतकर्ता कृष्ण बहादुर बस्नेत, असली ऋणी तर्फ कल्पना सापकोटालाई सम्मान गरिएको थियो । २०७५ सालको एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने आरती राई, अनिष सापकोटा, अन्जली बस्नेत, सुप्रिम दहाललाई सम्मान गरिएको थियो । 
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष महेश बजगाईको सभाध्यक्षतामा साधारणसभा भएको थियो । 
साधारणसभामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, १७ का वडा अध्यक्ष भैरब बहादुर राई, कृषि विकास बैंक कान्तिराजपथ शाखा प्रमुख ध्रुवप्रसाद पोडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक सदस्य धर्मराज लामिछाने, विष्णुमान श्रेष्ठ लगायतले मन्तवय व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार