Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

देउराली सुमो दुर्घटनाका घाइते १२ को हेटौँडामा उपचार हुँदै (नामसहित)

A2-1575270800.jpg

१६ मंसिर, हेटौंडा । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ देउरालीमा भएको सुमो दुर्घटनाका घाइतेहरुको हेटौँडामा उपचार भईरहेको छ । 
काठमाडौंबाट विरगंजतर्फ आउदै गरेको  ना १ ज २८९९ नम्बरको सुमो दुर्घटनामा घाइते भएका १२ जनाको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घाइतेहरुको उद्धार गरी हेटौंडा पठाएको प्रहरी निरीक्षक रामबालक रायले बताए । 
घाइतेहरुको विवरण
१) भारत वेलिया बस्ने वर्ष ४६ को भुट्टा साह खुट्टा र निदारमा चोट अवस्था मध्यम ।
२) भारत मोतिहारी बस्ने वर्ष १९ को ऐनलाल अवस्था सामान्य ।
३) भारत मोतिहारी वर्ष १९ को रुपेश कुमार हात र खुट्टा चोट अवस्था सामान्य ।
४) बारा कलैया–५ बस्ने वर्ष २२ को वरुण पासवन अनुहारमा चोट अवस्था मध्यम ।
५) बारा कलैया–६ बस्ने वर्ष १७ को सराजुल अनसारी अनुहारमा चोट अवस्था मध्यम ।
६) बारा कलैया–५ बस्ने वर्ष १५ को सन्त्तोश कुमार हात र खुट्ठा चोट अवस्था सामान्य ।
७० बारा कलैया–५बस्ने वर्ष १४ को आन्नद कुमार हात र खुट्ठा चोट अवस्था सामान्य ।
८० बारा गढीमाई नगरपालिका बस्ने वर्ष १७ को दिनेश ठाकुर अनुहारमा चोट अवस्था मध्यम ।
९) सुमो चालक  बारा कोलवि नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २४ को प्रकाश कार्की टाउकोमा चोट अवस्था मध्यम ।
१०) बारा फेटाहा गाउाँपालिका वडा नम्बर १ बस्ने वर्ष ३८ को रामएकवाल प्रसाद  कुर्मी  शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।
११) कास्की पोखरा महानगरपालिका वडा नम्बर २६ बस्ने वर्ष २२ की सविना लामिछाने शरिरको भित्री भागमा चोट अवस्था सामान्य । 
१२) सुनसरी महेन्द्र नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४६ को भिम बहादुर दाहाल शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।

A1-1575270844.jpg
A3-1575270845.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार