Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बर्षौपछि फर्कियो गाईनेको दृष्टि

E1-1575278079.jpg

१६ मंसिर, हेटौडा । ६० बर्षीय गाईने नेपाली आँखाको पट्टि खोल्ने बित्तिकै ठूलो स्वरमा खुशी भएर कराए वरीपरीको माहौल शान्त भयो । कसैले पनि के भयो भन्ने कुराको मेसो पाएनन् ।  स्पष्ट बोल्न नसक्ने नेपालीको आँखामा धरै वर्ष पछि दृष्टि फर्किए पछि उनले खुशी थाम्ने नसकेर ठूलो स्वरमा कराएका थिए । उनी हाँस्दै उफ्रिएको देखेपछि अस्पतालको चौरमा नै खुशी छायो । 
बाराको जीतपुर सिमरा उपमहानगरपालिका शलकपुरबाट केहि समय अघि हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ मा बसाई सरेर आएका नेपाली उनको बहिनी सीता नेपालीको साहरामा बस्दै आएका थिए । दुवै आँखा नदेख्ने भएपछि उनको दिनचर्या घरको आगनमा नै बित्ने गरेको थियो । गाउँमा भाँडा माझ्ने काम गरेर सीताले दाजु र आफ्नो अपांग छोरालाई पाल्ने गरेकी थिईन् । दाजु आँखा देखेर आफै हिडन सक्ने भएपछि सीता हर्षको आँसुका साथ दाजुसंग लामो गफिएका थिए । 
हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजना र हिमालयन क्याटर्याक्ट प्रोजेक्टको सहयोगमा मकवानपुरको मनहरी, चुच्चेखोला, गढी, झुरझुरे, आपटार बाराको भोडाहा, पर्साको भिखमपुर र रौतहटको सिमरा भवानीपुरमा निःशुल्क शिविर आयोजना गरी १ हजार ५ सय २८ जनाको आँखा  परीक्षण गरिएको थियो । शिवरबाट छनौट भएका २ सय ४० जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरीएको थियो ।
मकवानपुरमा आयोजित शिविर लायन्स ईन्टरनेशनल ३२५ बी २ डिस्ट्रीक्ट नेपाल एरिया २ र महिला शसक्तिकरण तथा गरीबी निवारण समूह नेपालले शिविरको संयोजन गरेको थियो ।

E2-1575278080.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार