Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुनगाभाका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबारे सचेतना

Sungava-1575638910.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबारे सचेतना कार्यक्रम गरिएको छ ।
मकवानपुर रिकभरिङ ग्रुप हेटौँडाको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सहयोगमा कार्यक्रम भएको हो । हेटौँडा ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, विद्यालयका प्रधानाध्यापक अरुण पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मकवानपुर रिकभरिङ गु्रपका सन्दिप शाक्यले विद्यार्थीहरुलाई लागुऔषधका प्रकार, यसको प्रयोगबाट हुने शारिरीक, मानसिक, सामाजिक र आर्थिक पक्षमा हुने नकारात्मक असर, लागुऔषध बोक्दा हुने कानूनी सजाय, मादकपदार्थको नकारात्मक असर, एचआईभी एड्स लगायतको बारेमा जानकारी दिएका थिए । 
कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकका लागि सचेतनामुलक पर्चा समेत वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार