२० मंसिर, हेटौंडा । १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबारसम्म नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रबार नेपालले पदक तालिकामा थप ५ स्वर्ण थप्दै ४१ पुर्याएको हो ।
नेपालले शुक्रबारमात्रै गल्फमा २ तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा १÷१ स्वर्णपदक जितिको छ । नेपाललाई ४१ औं स्वर्ण पदक पौडीबाट गौरिका सिंहले दिलाएकी हुन् । गौरिकाले शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।
नेपालका लागि शुक्रबार भारत्तोलनमा ८९ किलो तौल समूहमा विकास थापाले स्वर्ण पदक जिते । यस्तै गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ । पुरुष व्यक्तिगत स्पर्धामा सुवास तामाङले स्वर्ण पदक जितेका हुन् भने टिममा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङले नेपालका लागी स्वर्ण दिलाए ।
त्यस्तै एथलेटिक्सतर्फ गोपीचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन् । उनले ५ हजार मिटर दौडमा स्वर्ण दिलाएका हुन् ।
१३ औं सागमा भारत ८१ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ । पुछारको भुटानको ६ कास्यपदकमात्रै छ ।
१३औँ सागमा नेपालका लागि स्वर्ण दिलाउनेहरु
१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते)
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते )
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते)
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते)
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते )
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते)
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते)
८. नवीन रसाइली– (६७ केजी) कराँते)
९. सुनिता महर्जन– (६८ केजी) कराँते)
१०. अनुपमा मगर– (६८ केजी) कराँते)
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से)
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से)
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से)
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से)
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से)
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम)
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो )
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो)
२०. सोनी गुरुङ – (ट्रायथलन)
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो)
२९. सक्षम कार्की– )तेक्वान्दो)
३०. निमा घर्ती मगर ( उसु)
३१. लक्ष्मी मगर– (साइक्लिङ)
३२. बुद्धिबहादुर तामाङ– (साइक्लिङ)
३३. सञ्जु चौधरी ( भारोत्तलन)
३४. गौरिका सिंह ( पौडी)
३५. जुनी राई ( उसु)
३६. भुपेन श्रेष्ठ– (तेक्वान्दो)
३७. गोपीचन्द्र पार्की– (दौड )
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ ( टिम इभेन्ट, गल्फ )
४०. विकास थापा ( भारोत्तोलन)
४१. गौरिका सिंह ( पौडी)
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















