Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा तरकारी महङगियो, खै अनुगमन?

IMG_20191207_064842-1575680781.jpg

सुनिल शिवाकोटी

२१ मंसिर, हेटौंडा । हेटौंडामा केही दिन अघि सस्तिएको तरकारी फेरि   महङगिएको छ।तिहार र छठ पछि केही सस्तिएको तरकारी फेरि केही दिन देखि महङगिएको हो ।

विषेशगरी काउलि, सिमि, हरियो केराउ, ब्रोकाउली, टमाटर, प्याज लगायतका तरकारी महङगिएको हो । गत हप्ता ८० रुपैयाँ किलो रहेको काउलि यो हप्ता महङगिएर १६० रुपैयाँ पुगेको छ। त्यसैगरी १०० रुपैयाँ रहेको केराउ, सिमि महङगिएर १२० रुपैयाँ पुगेको छ । गतहप्ताको तुलनामा भने प्याज केही सस्तिएको छ। प्रति किलोमा प्याज २० रुपैयाँ घटेको पाइएको छ। त्यसैगरी ६० रुपैयाँ रहेको टमाटर बढेर ८० रुपैयाँ पुगेको छ। 

"तरकारी महङगियो बिहान बेलुका तरकारी नकिनि सुखै पाइदैन तर तरकारी घटला भनेको बढेको बढ्यै छ ,अब तरकारी किन नसकिएला जस्तो छ "हेटौंडा ४खोपगल्लीमा रहेको एक तरकारी पसलमा तरकारी किन्दै हेटौंडा ७ निवासी नवराज पौडेलले बताएका छन्। यता तराईबाट तरकारी आउन नसकेकोले तरकारी केही महङगो भएको र दुई चार दिनमा तराईबाट तरकारी आएपछि तरकारी सस्तो हुने हेटौंडा १० बसपार्क रहेको एक तरकारी पसलमा संचालक छोटु शाहले बताएका छन् ।

उनले तरकारी महङगो भएपछि होटलहरु बाहेक अन्यले नकिन्दा  तरकारीको ब्यापार घटेको बताएका छन्। अहिले तरकारी बिचौलियाहरुको कब्जामा रहेको आरोपमा आइरहदा  किसानले‌ सस्तोमा तरकारी बेच्न र उपभोक्ता महङगो तरकारी  किन्न बाध्य बनेका छन। न उपभोक्ताबादि संघ संस्थाको अनुगमन छ न स्थानिय प्रशासनको अनुगन छ ? तरकारी सस्तिने समयमा महङगिनु कतै प्रशासन र उपभोक्ताबादि संघ संस्था बिचको सेटिङ त होइन भन्ने उपभोक्ताको गुनासो रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार