Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

साढे दुई करोड लगानिमा हेटौंडा १०मा होटल सुर्यान्स

Polish_20191209_191646167-1575898400.jpg

पत्रकार भेटघाटमा जानकारी गराउदै संचालन सराफ

२३मंसिर, हेटौंडा। प्रदेश ३ को राजधानी हेटौंडामा होटलहरुको भिडमा नयाँ होटल सञ्चालनमा आएको छ। हेटौंडा १० टिसेनरोडमा  होटल सुर्यान्स प्रा.लि संचालनमा आएको हो।

सोमबार होटल  सुर्यान्सले पत्रकार भेटघाटको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका १० स्थित टिसेनरोडमा होटल संचालनमा आएको जनाकारी गराएको छ। पत्रकार भेटघाटमा बोल्दै होटलका निप्पु सराफले साढे दुई करोड रुपैयाँ लगानिमा नयाँ स्वरुपका साथ होटल सञ्चालनमा ल्याएको बताएका छन्।

भिजिट नेपाल  २०२० लाइ लक्षित गरेर  नयाँ व्यवस्थापनका साथ रेष्टुरेन्ट , पर्याप्त पार्किङ, लिफ्ट सहितको व्यवस्थापनमा होटलले सेवा दिने सन्चालक सराफले जानकारी दिएका छन्।

"२वटा  रेष्टुरेन्ट सहित बारको व्यवस्था गरिएको र टफन ग्लास सहित हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिने गरी सातौ तल्ला सम्म होटल सञ्चालनमा ल्याएका छौं" सराफले बताएका छन्। अंग्रेजी नयाँ बर्ष २०२०को जनवरी बाट  पुर्ण रुपमा संचालनमा आउने  ३० वटा सुइट रुम र ६५ जना बस्ने मिल्ने र २ स्टार बराबरको सेवा दिने  पत्रकार भेटघाटमा बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार