Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सूचनाको हकको राष्ट्रिय संजालको भेला सम्पन्न

RTI-1575990400.jpg

२४ मंसिर, धनगढी । धनगढी घोषणा पत्र जारी गर्दै सुचनाको हकको राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको छ ।
सुचनाको हकका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा  सुचनाको हकका अभियन्ता काशिराज दहाल, तारानाथ दाहाल, टंक अर्यालको लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ताहरु प्रदेश नम्बर १ बाट अजय कुमार शाह, प्रदेश नम्बर २ मुकेश कुश्वाह, प्रदेश,नम्बर ३ कुमार अधिकारी, गण्डकी प्रदेशबाट दिपक आर्चाय प्रदेश नम्बर ५ बाट विश्वजित तिवारी र कर्णाली प्रदेशबाट खगेन्द्र भट्टराई, सुदूरपश्चि प्रदेशबाट नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तथा सुचनाको हकका अभियन्ताहरुकोसहभागितामा रहेको थियो । 
भेलाले प्रेम ढुंगानाको संयोजकत्वमा १९ सदस्यीय सुचनाको हकको सुदूरपश्चिम प्रदेश संजाल गठन गरेको छ ।  संजालको उपसंयोजकमा नविन राना, सदस्य सचिव रमा भट्टराई, सदस्यहरुमा पवन बोगटी, निराजन परियार, झलनाथ खनाल, होम योगी, भास्कर केसी, हरिष चन्द्र बाग, प्रकाश पार्की, हर्क चन्द, मोहन चन्द, डिबी बिष्ट, बसन्त प्रताप सिंह, प्रकाश बम, मोहन शाही, बैजन्ती कुँवर, मनिष बिसी र पदम बहादुर सिंह रहेका छन् । 
कार्यक्रममा सहभागीहरुले सूचनाको हकको कार्यान्वयन अवस्था कमजोर रहेको भन्दै यसलाई प्रभावकारी बनाउन पहल गर्ने प्रतिवद्धता बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार