२७मंसिर,हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको दोश्रो प्रतिनिधि सभा एबम समिति पूर्णता कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा र शिक्षक संघ मकवानपुरगढी अध्यक्ष यादवराज बरालको सभाध्यक्षतामा भएको कार्यक्रमले संघको रिक्त रहेको पदमा नयाँ पदाधिकारीहरु समेत चयन गरेको छ ।
भेलाले रिक्त रहेको नेपाल शिक्षक संघ मकवानपुरगढीको अध्यक्षमा प्रल्हाद घिमिरे, उपाध्यक्ष(महिला)मा इन्दिरा अधिकारी, उपाध्यक्ष बिष्णु प्र. तिमल्सिना,सचिबमा रामचन्द्र न्यौपाने, सचिब अर्थमा सुन्दर सिङ् लो, सहसचिवमा बासुदेव आचार्य र सहसचिव अर्थमा चन्द्रलाल महर्जनलाई चयन गरेको छ ।
कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी,उपाध्यक्ष गणेश हुमागाइ, महासंघ सचिब राजु गौतम र शिक्षक संघका नेताहरु बिरेन्द्र यादव, इन्द्र भोम्जन, रेवती रमण पहाडी, ज्ञानेन्द्र बर्तौला, लिलानाथ ढुङ्गेल लगायतकाको उपस्थिति रहेको थियो।
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






