Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १८ दोभानचौरमा एकीकृत घुम्ती स्वास्थ्य शिबिर

IMG_20191217_095153-1576555691.jpg

१पुस, हेटौंडा।युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारी र परिवार नियोजन संघ मकवानपुर को प्राबिधिक सहयोगमा सोमबार हेटौंडा उपमहानगरपालिका  वडा नम्बर १८  अन्तर्गत  दोभानचौरमा   निशुल्क  एकीकृत घुम्ती स्वास्थ्य शिवीर  सम्पन्न भएको छ।

सिबिरमा दन्त चिकित्सक डाक्टर अरिफ करिमले दन्त सेवा प्रदान गरेको थिएँ भने पाठेघरकाे समस्या हुनेहरुको लागि सागर स्टाफ नर्स सम्पदा कंडेलले सेवा लिन आउने ४९ जना महिला सेवाग्राहीहरुको पाठेघरकाे क्यान्सर  परिक्षण गरेकी थिइन्।

दन्त प्रशिक्षणका क्रममा ४३ जना  जनाको किराले खएको र बिग्रेको दात झिकेर फालिएको थियो। स्वास्थ्य  प्रशिक्षण पछि बिरामिहरुलाइ नि:शुल्क अाैषधि बितरण गरिएको थियो।युसेसको अध्यक्ष बुद्ध सरण लामाको सयोजकत्वमा संचालित उक्त शिबिरमा डाक्टर अरिफ करिम, नर्स सम्पदा कंडेल अनमि सर्मिला श्रेष्ठ , अहेव बिमला केशी,सि.एम.ए. रोशनी गिरि सहयोगी शुशिला घिमिरे स्थानीय सयोंजक सुर्य किरण युवा क्लबका अध्यक्ष बिक्रम पाण्डे लगाएयको सेवा प्रदान गरेका थिए। शिविरमा ८७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार