Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रक्तदानमा थाहासंचारद्वारा रेकर्ड कायम

Thaha1-1487343561.JPG

६ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चार हेटौंडाको दशौं बार्षिकोत्सवको अवसरमा शुक्रबार भएको रक्तदान कार्यक्रममा १ सय ३२ जनाले रक्तदान गरेका छन् । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत छैटौं दिन हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १० महिलासहित १ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक गोकुल अधिकारीले बताए । 
धेरै रगत संकलन गरी थाहा संचारले यो वर्ष पनि सर्वाधिक रक्तदाताको रेकर्ड कायम गरेको रक्तसंचार केन्द्र हेटौँडाले जनाएको छ । नयाँ सवुज गणका प्रमुख सेनानी अमरसिंह थापाले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । 
फागुन १ गते देखि रेडियोले वृद्धाश्रममा ब्ल्याङ्केट तथा खाद्यान्न वितरण, साइकल र्याली, थाहा दर्शनबारे अन्तरक्रियालगायतका कार्यक्रम गरिसकेको छ । शनिबार बार्षिकोत्सव समापनका साथै ‘पत्रकारिताः विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम गरिने रेडियोका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीले जानकारी दिए । 
२०६४ फागुन ७ गतेदेखि नियमित प्रशारण शुरु गरेको रेडियो शनिबारदेखि स्थापनाको नवौं बर्ष पूरा गरी दशौं बर्षमा प्रवेश गर्दैछ ।

Thaha2-1487343562.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार