५ पुस, हेटौँडा । हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सम्पन्न भएको छ ।
हेटौँडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक कुमारमणी दाहालले लेखा प्रतिवेदन र आव ०७५/०७६ को १ करोड ७९ लाख ४० हजार रुपैँयाको आर्थिक प्रतिवेदन, ऋण समिति संयोजक धनबहादुर गौतमले ऋण समिति प्रतिवेदन र व्यवस्थापक रिता फुँयालले आगामी आवका लागि २ करोड २५ लाखको अनुमानित आयव्यय प्रतिवदेन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक संचालक समितिका सहसचिव गिता सापकोटा, सदस्य दामोदर तिमल्सिना, सदस्य कमला श्रेष्ठ, उत्कृष्ट बचतकर्ता हिरादेवी दाहाल, असल कारोबारी दुर्गाकुमारी चौलागाई, एसईईमा उत्कृष्ट अंक ल्याउने प्रभास घिमिरे र कृमेश पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष एवं संस्थाका सल्लाहकार अर्जुनप्रसाद दाहाल, कामधेनु बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गौरबकुमार पराजुली, सम्मानितहरुको तर्फबाट कमला श्रेष्ठ, संस्थाका शिक्षा समिति संयोजक शालिकराम घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







