Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मूख्यमन्त्री पौडेलद्वारा प्राधिकरण हेटौँडामा बृक्षारोपण

IMG_20191223_144713-1577097121.jpg

७ पुस, हेटौँडा । प्रदेश ३का मूख्यमन्त्री डोरमणी पौडेलले नेपाल विद्युत प्राधिरकण हेटौँडामा बृक्षारोपण गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको आयोजनामा प्राधिकरणको प्रदेश डिभिजन कार्यालय परिसरमा बृक्षारोपण भएको हो । 

स्वच्छ सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण भन्ने राष्ट्रिय अभियान अन्तर्गत प्राधिकरण हेटौंडा डिभिजन परिसरमा वृक्षारोपण गरिएको हो।वृक्षारोपण कार्यक्रममा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संगठनका संयोजक रामेश्वर प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संगठन विभाग प्रमुख भुमिनन्दद अर्याल,डिभिजन प्रमुख केदार राज सिलवाल, नेपाल विद्युत प्राधिकरण कुलेखानी पहिलो, दोस्रो, तेस्रोका प्रमुख, डिभिजन मातहतका कार्यालयका प्रमुख, कर्मचारी लगाएको सहभागिता रहेको थियो ।

मुख्य मन्त्री पौडेलले एभोकाडो, कागति लगायतका विरुवा रोपेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार