Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुर प्रहरीको सक्रियता: हराएको १ लाख मुल्यको मोवाइल फेला पारी बुझायो

IMG_20191224_143423-1577177491.jpg

८पुस,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रविधिको प्रयोग गरी विभिन्न समयमा हराएको मोवाइल सम्बन्धित धनिको जिम्मा लगाउदै आइरहेको छ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय मंगलबार मकवानपुरले हेटौंडा ५ पिप्ले निवासी प्रकाश बानियाँको हराएको स्यामसुङग नोट ९ फेला पारि बानियाँलाई बुझाएको छ। बानियाँले मकवानपुर प्रहरीलाई   मोबाईल हराएको भनि  दिएकाे  निवेदनको आधारमा  जिल्ला प्रहरी कार्यालय मकवानपुरका आइटि प्रमुख  बिबेक भुषालले बिशेष  प्रबिधिको प्रयोग गरी  खोजतलास  तथा अनुसन्धान गर्दा मोबाइल चन्द्रपुर नगरपालिकामा प्रयोग भएको अवस्थामा फेला पारेका थिए।

१ लाख ९ हजार बजार मुल्य रहेको उक्त मोवाइल जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले सम्बन्धित धनि बानियाँलाई जिम्मा लगाएका छन्।यता बानियाँले हराएको मोवाइल पाएपछि खुसी व्यक्त गर्दै मकवानपुर प्रहरीको सक्रियताको खुलेर प्रशंसा गरेका छन्।

मकवानपुर प्रहरीले पछिल्लो ९ महिनामा कार्यालयले १ सय २१थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईएको आइ टि प्रमुख विवेक भुषालले बताएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार