Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बोर्ड सरकारलाई बोझ नबनोस् : मूख्यमन्त्री

Dugda-Board1-1577183155.jpg

८ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा मंगलबार प्रदेश दुग्ध विकास बोर्डको कार्यालय उद्घाटन भएको छ । प्रदेश दुग्ध विकास बोर्ड सम्बन्धी ऐन बनेको १४ महिनापछि मंगलबार बोर्डको कार्यालय उद्घाटन भएको हो । 
३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले कृषि क्षेत्रमा सरकारी, नीजि र सहकारी ३ वटै क्षेत्रको लगानी आवश्यक रहेकोमा जोड दिए । तीनवटै क्षेत्रको पूँजी परिचालनबाटै समृद्धि हासिल हुने उनको भनाई थियो । बोर्डले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने भन्दै उनले नभए बोर्ड सरकारलाई बोझ मात्रै हुने बताए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की, बोर्डका निर्देशक डा. नारायण श्रेष्ठ लगायतले बोर्डको औचित्यबारे प्रष्ट पारेका थिए । मन्त्री लामाको अध्यक्षमा रहने बोर्डमा पदाधिकारी भने चयन भएको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार