Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरका प्रहरी उपरीक्षक सिंह र प्रहरी निरीक्षक झाको विदाइ

IMG_20191227_084945-1577430579.jpg

११ पुस, हेटौंडा ।  मकवानपुर रहदा उच्च छबि बनाएका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरेको हो। कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रहरी उपरीक्षक सिंह र प्रहरी निरीक्षक झालाई विदाइ गरेको हो । केही दिनअघि प्रहरी प्रधान कार्यालयले देशभरका २४ प्रहरी उपरीक्षकहरु र ४४३ प्रहरी निरीक्षकहरुको सरुवा गरेको थियो।जसअनुसार मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको सिंहको महानगरीय अपराध महाशाखामा सरूवा भएको छ ।

त्यसैगरी प्रहरी निरीक्षक पवन कुमार झाको इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रेपलाञ्चोक सरुवा भएको छ।बिदाई कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक सिंहले मकवानपुरबाट धेरै अनुभव सङ्गालेको र सेवाको क्रममा जतापुगे पनि मकवानपुरे जनताबाट पाएको मायालाई सदैव कदर गर्दै अघि बढने बताए । विदाइ भएसँगै उपरीक्षक सिंहले प्रस्ट खबरसंगै कुरा गर्दै मकवानपुर बसाईमा पत्रकार तथा संचारकर्मीबाट धेरै सहयोग र माया पाएको बताए । उनले मकवानपुरे पत्रकारीताको खुलेर प्रशंसा गरेका छन्। उपरीक्षक सिंहले जिल्लाको कमाण्ड समाल्दा लागु औषध नियन्त्रण, गाँजा फडानी, अपहरणकारी र एसिड काणडका आरोपि पक्राउ परेका थिए । उनि प्रहरी उपरीक्षक मध्येकै उच्च छबि भएका प्रहरीका रुपमा प्रख्यात रहेको छन। 

त्यसैगरी विदाइ कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक झाले आफ्नो २५ बर्ष  सम्मको  प्रहरी कार्यकालमा मकवानपुरबाट धेरै कुरा सिक्ने मौका मिलेको बताए।विदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, अमर गजमेर, बडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकाल ,इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा ,प्रहरी निरीक्षक सुजन पाठक लगायतकाको प्रहरी कर्मचारीको उपस्थितीे रहेको थियो ।

IMG_20191227_084909-1577430586.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार