११ पुस, हेटौडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माविको ४३ औं वार्षिक उत्सव शुक्रवार सम्पन्न भएको छ ।
प्रदेश सभा सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र्र थापाले विद्यालयको शैक्षिक र भौतिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ हुने शिक्षक, विद्यार्थी, अभिभावक लगायतकालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा मकवानपुरगढी–३ का अध्यक्ष भागवत घिमिरे, ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, विद्यालयका पूर्व प्रधानाध्यापक शिवदयाल यादव, ज्यालादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, सरस्वती आधारभूत विद्यालयका अध्यक्ष गोविन्द शर्मा, विद्यालयका पूर्व सहायक प्रअ यादवराज बराल, ज्योति माविका अध्यक्ष हर्क रम्तेल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद चौलागाई, मकवानपुरगढी वृहत खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, शिक्षक केदार तिमल्सिना लगायकताले मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल ४ सय ५ जना विद्यार्थाीहरु अध्ययनरत रहेका छन् । यो विद्यालय मकवानपुरगढी गाउँपालिकाको नमूना विद्यालय हो ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

