Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौंडामा अफरोड साइक्लिङ्ग

IMG_20191228_104310-1577509346.jpg

१२पुस, हेटौंडा। हेटौंडामा पहिलो पटक अफरोड साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरिएको छ। 

हेटौंडा राइर्डस क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौरको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका सहित गढि गाउँपालिकाको अफरोडको परिक्रमा गरेर प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ। 

भीमफेदी गाउँपालिकाको सामरीपुलबाट सुरु भएको २५ किलोमिटर लामो  साइक्लिङग रेस मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगिने र पिप्लेकुना हुदै हेटौंडा ४ स्थित खाना महोत्सव स्थल पुगेर समापन हुने  क्लबका अध्यक्ष विकास ताम्राकारले बताएका छन्।

कार्यक्रमको  जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सिठ्ठी बजाएर कार्यक्रमको सुरुवात गरेका थिए।भ्रमण वर्ष २०२० को अवसरमा पारेर साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरेको र च्याम्पियनमा  देशका विभिन्न शहर हेटौंडा, काठमाडौं दाङ, धरान, निजगढ, सिमरा ,चितवनका  राष्ट्रिय स्तरका ४ महिला सहित ४१ साइकिलिस्टहरुको सहभागिता रहेको आयोजनाले जनाएको छ।

च्याम्पियनसिपमा  प्रथम हुनेले  ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्ने आयोजकले बताएका छन्। त्यसैगरी च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार  प्रदान गरिने आयोजकले जनाएको छ ।

IMG_20191228_104227-1577509348.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार