Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मुनलाईटले शुरु गर्यो कफी हाउस

Coffee-House-1577804938.jpg

१५ पुस, हेटौँडा । हेटौंडा-६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलले मंगलबार कफी हाउस कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी विद्यालयसंगको सहकार्यमा मुनलाईटले कफी हाउसको आयोजना गरेको हो । 
विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनको लागि कफी हाउस कार्यक्रमको आयोजना गरेको विद्यालय सञ्चालक संस्था मकवानपुर मुनलाईट ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक भरत सापकोटाले बताए । नवोदयका १४ जना विद्यार्थी र २ जना शिक्षकले मुनलाईटका २७ जना विद्यार्थीलाई साहित्य लेखनमा दुई साता सहजिकरण गरेका थिए । कक्षा ४ देखी कक्षा ७ सम्म अध्ययन गर्ने साहित्य क्षेत्रमा रुचि राख्ने २७ जना विद्यार्थीले मंगलबार भएको कफी हाउस कार्यक्रममा नेपाली र अंग्रेजी भाषामा कथा लेखन, कविता लेखन (गद्य/पद्य) तथा चित्रकला सम्बन्धी जानकारी लिएका थिए । विद्यार्थीहरुले आफूले रचना गरेका कथा कविता मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा बाचन गरेका थिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष चौलागाईले विद्यालयले विद्यार्थीहरुलाई साहित्यको क्षेत्रमा अव्बल बनाउन गरेको कामको प्रशंसा गरे । ६ नम्बर वडाको विद्यालयहरुको लागि कफी हाउस नयाँ कार्यक्रम भएको भन्दै अन्य विद्यालयले पनि यसलाई अनुसरण गद्रा राम्रो हुने बताए । कक्षा ७ सम्म अध्यापन हुने विद्यालयमा ४ सय जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । आगामी दिनमा पनि कक्षागत रुपमा कफी हाउस कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने काम विद्यालयले गर्ने प्रबन्ध निर्देशक सापकोटाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार