१६ पुस, हेटौँडा । बुधबारबाट औपचारिक रुपमा शुरुवात भएको भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा र्याली निकालिएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा मकवानपुरका सहकारीकर्मीहरुले प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकालेका हुन् ।
जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले हेटौँडा–५ क्याम्पाडाँडाबाट विदाई गरेको र्याली चौघडा, चुच्चेखोला हुँदै मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी दरबार, हेटौँडा–१७ स्थित सालक पार्क, हेटौँडा–१८ मा रहेको गुम्बाडाँडा लगायका प्रमुख पर्यटकीय स्थलसम्म पुगेको थियो ।
गढी दरबारमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनी, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वति राना, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिन, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले भिजिट नेपाल २०२० भर आफ्नो क्षेत्रमा भएका पर्यटकीय क्षेत्रको भ्रमण गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।
भिजिट नेपाल २०२० को प्रवद्र्धनमा बर्षभरी सहकारीकर्मीहरुले प्रचारप्रसार र प्रवद्र्धनको काम गर्ने संघले जनाएको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...



-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

