१९ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले एक सामुदायिक विद्यालयका बिद्यार्थीलाई स्विटर वितरण गरेको छ । संघले शनिबार हेटौँडा–६ मा कुमल्टारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयका ६९ विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष समिरलाल डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवं हेटौँडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, १७ नम्बर वडाका अध्यक्ष भैरवबहादुर राई, ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष राजकुमार बास्तोला, सदस्य रामहरी राई, संघका उपाध्यक्ष रविन्द्र घिमिरे, महासचिव देवराज अधिकारी, कोषाध्यक्ष नेत्रप्रसाद खतिवडा, सल्लाहकार अनिल अग्रवाल, दिपचन्द अग्रवाल, श्यामप्रसाद श्रेष्ठ, सदस्यहरु पवन दुलाल, चिराग अग्रवाल, जंगबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा व्यवसायीहरु अनिल अग्रवाल, पवन दुलाल र दिपचन्द अग्रवालले ५ जना विद्यार्थीलाई ५ बर्षसम्म पोशाक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने अध्यक्ष समिरलाल डंगोलले ५ बर्षसम्म ५ जना बिद्यार्थीलाई स्टेशनरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विपन्न, दलित र जनजाति समुदायका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा प्राप्त सहयोगले विद्यार्थीको अध्ययनमा टेवा पुग्ने प्रधानाध्यापक मन्दिरा घिमिरेले बताईन् ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







