२० पुस, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष हरिकुमार हुमागाईले संस्थागत प्रतिवेदन, व्यवस्थापक हरिप्रसाद न्यौपानेले लेखासमितिको प्रतिवेदन र लेखासमितिका सदस्य राजकुमार गोलेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य सीताराम चौरेल, होमनाथ चौरेल, टिकाराम स्याङतान, गैगादेवी भट्ट, दामोदर पनेरु र सुपत सिह स्याङतानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा गुणस्तरीय दूध विक्री गर्ने पूर्णमाया गोले र शान्ति योन्जन सरसफाईमा तेजनाथ देवकोटा, विरबहादुर गोले र कृष्णबहादुर रुम्वालाई पुरस्कृत गरिएको थियो । मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष हरिकुमार हुमागाईको अध्यक्षतामा भेला भएको थियो ।
भेलामा मकवानपुरगढी–२ का अध्यक्ष बखानसिह पाख्रिन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सघका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका पूर्वअध्यक्ष अर्जुनप्रसाद चौरेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, चन्द्र सूर्य सहकारीका अध्यक्ष गोपाल प्रसाद गौतम, संस्थाका लेखा समितिका संयोजक गंगाराज गोले, संचारकर्मी भीमसेन पौडेल, अर्जुनप्रसाद गौतम, यदुकुमार घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव ०७५/०७६ मा ४ लाख २० हजार लिटर दूध विक्री गरी २ करोड ९ लाख आम्दानी गर्न सफल भएको संस्थाले जनाएको छ । संस्थामा २ सय २ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







