Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

आइएमईद्धारा सम्मानीत भए मकवानपुरका उत्कृष्ट २९ एजेन्ट

82099928_2574070839308246-1578407690.jpg

सम्मानीत भएका मकवानपुरका उत्कृष्ट २९ एजेन्ट

२२पुस,हेटौँडा।ईन्टरनेसन्ल मनी एक्सप्रेस(आइएमई)ले मकवानपुरका आइएमई सेवा प्रदायक उत्कृष्ट २९ एजेन्टलाई सम्मान गरेको छ।
मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै आइएमईले मकवानपुरमा रहेका मध्ये बैंक, फाइनान्स, सहकारी तथा निजी सहितका २९ उत्कृष्ट एजेण्टलाई सम्मान गरेको हो ।
आईएकई ग्रुपका तालिम प्रबन्धक माधव कटुवालको प्रमुख आतिथ्यतामा र आइएमई क्षेत्रीय कार्यालय नारायणघाटका प्रमुख सुरज पौडेलको विशेष आतिथ्यतामा भएको सम्मान कार्यक्रमा उत्कृष्ट भएका एजेण्टहरुलाई तालिम प्रबन्धक कटुवालले डिजिटल प्रविधिका बारेमा तालिम प्रदान गरेका थिए ।कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख सुरज पौडेलले प्रविधिको विकाससंगै भुक्तानीको तरिकामा पनि फरकपना आउनु पर्ने धारणा व्यक्त गरेका थिए ।आईएमईले केही समय अघि मात्रै ल्याएको आईएमई–पे फिचर्सलाई पनि आफ्ना एजेण्टहरुले उत्कृष्ट बनाउने अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए।आईएमईले आउँदो शुक्रबार पनि हेटौंडामा आफ्ना एजेण्टहरुका लागि डिजिटल भुक्तानीको बारेमा विशेष कार्यक्रम गर्ने बताएको छ ।  
                                                 पदमपोखरी डिजिटल गाउँ हुने
आईएमई ग्रुपले भोलि बुधबार थाहानगरमा डिजिटल गाउँ अभियान सञ्चालन गर्नै आउँदो शनिबार हेटौंडा उपमहानगरपालिकाको पदमपोखरीमा डिजिटल गाउँ अभियान सञ्चालन गर्ने आईएमका क्षेत्रीय कार्यालय नारायणघाटका प्रमुख सुरज पौडेलले जानकारी दिएका छन् ।उनले आईएमईले मकवानपुरका केही पेट्रोल पम्पहरुमा आईएमई–पे बाट भुक्तानी दिने कार्य समेत अघि बढिसकेको बताएका छन् । कार्यक्रममा क्षेत्रीय कार्यालयका राजु श्रेष्ठ, पुरुषोत्तम सुवेदी लगायत जिल्लाका आईएमई ग्रुपका व्यावसायिक साझेदारहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार