Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीबाट विभिन्न व्यक्तित्व सम्मानित

Kamdhenu-1578751209.jpg

२६ पुस, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष गौरबकुमार पराजुलीले संस्थागत प्रतिवेदन, ऋण उपसमितिका संयोजक उदयप्रकाश दहालले ऋण उपसमितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक केदारप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलल चालु आव ०७६/०७७ को लागि २ करोड ४२ लाखको अनुमानित आयव्यव विवरण प्रस्तुत गरेका थिए । 
नेपाली कांग्र्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता माननीय ईन्द्र बानियाँको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष गौरबकुमार पराजुलीको अध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका ज्येष्ठ शेयर सदस्य हिरादेवी दहाल, गंगाप्रसाद सिग्देल, संचारकर्मी विजय पौडेल, उत्कृष्ठ कारोवारी गायत्री राई, छमकुमारी सुवेदी, उत्कृष्ठ बालबचतमा सुशान्त सुवेदी र ग्रिस्मा कट्टेललाई पुरस्कृत गरिएको थियो । यसैगरी भवन निर्माण समितिका सदस्य अम्विका सापकोटा, धनबहादुर गौतम, राजकुमार विडारी, व्यवस्थापक भीमसेन पौडेल र संस्थागत रुपमा सहयोग गर्ने रानी सामुदायिक वन उपभोक्ता समूहलाई समेत सम्मानित गरिएको थियो । 
 साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, १७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल,संस्थाका सल्लाहकार बासुदेव सापकोटा, उदय विडारी, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल,नारीचेतना सहकारीकी उपाध्यक्ष कमला श्रेष्ठ, संचालक सदस्य मन्दिरा घिमिरे, व्यवस्थापक भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार