२ माघ, हेटौंडा । भारतीय पूर्वक्रिकेट कप्तान महेन्द्रसिंह धोनीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘कन्ट्रयाक्ट लिस्ट’बाट बाहिर राखेको छ ।
विश्वकप क्रिकेटमा सहभागी भएपछि गएको ६ महिनादेखि मैदानबाट टाढिएका धोनीलाई बीसीसीआईले कन्ट्रयाक्ट लिस्टबाट हटाएको हो । उनी पछिल्लो समय ‘ए ग्रेड’मा सामेल थिए ।
बीसीसीआईले बिहीबार २७ खेलाडीको करार गर्दा कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह गरी तीन खेलाडीलाई ‘ए प्लस’ ग्रेडमा समेटिएको छ ।
यस्तै ग्रेड ‘ए’मा रहेका ११ खेलाडीमा रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्क्या रहाने, लोकेश लाहुल, शिखर धवन, मोहम्मद शमी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त रहेका छन् ।
यसैगरी ‘बी’ ग्रेडमा रहेका पाँच खेलाडीमा ऋद्धिमान साहा, उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्डेया र मयंक अग्रवाल भने ‘सी’ ग्रेडमा ८ खेलाडी रहेकामा पाँच खेलाडी नयाँ अनुहारका रहेका छन् ।
बीसीसीआईले वार्षिक ‘ए प्लस’लाई सात करोड, ‘ए’लाई पाँच करोड, ‘बी’लाई तीन करोड र ‘सी’लाई एक करोड भारतीय रुपैयाँ दिँदै आएको छ ।
धोनीसँगै दिनेश कार्तिक, अम्बाटी रायुडू र खलील अहमदलाई कन्ट्रयाक्ट लिस्टबाट हटाइएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















