Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सुनगाभाको १५ औ बार्षिक साधारणसभा सम्पन्न

Sungava-1582372924.JPG

१० फागुन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड तथा सुनगाभा शिक्षा निकेतन इंग्लिस स्कूल प्रालिको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 
पर्यटकीय क्षेत्र मकवानपुरगढी दरबारमा भएको सभामा संस्थाका कोषाध्यक्ष एवं प्रवन्ध संचालक खडानन्द चौलागाईंले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, संस्थाका सदस्य एवं शिक्षासेवी बद्रीबहादुर पाठक, संस्थापक अध्यक्ष बासुदेव अधिकारी, विद्यालयका प्रिन्सिपल अरूण पराजुली, शेयर सदस्य खिलप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाले आव ०७५/७६ मा १ करोड ४५ लाख १ हजार ५ सय ९९ कारोबार गरेको र आव ०७६/०७७ मा ३ करोड १८ लाख १४ हजार ४ सय ७८ रूपैयाँ कारोबार अनुमान गरेको छ । संस्थामा १ सय १३ शेयर सदस्य रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार