१७ चैत, हेटौंडा । समाज सुधार तथा संरक्षण केन्द्र मकवानपुर हेटौंडाको १५ औं वार्षिक उत्सव तथा नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार हेटौंडामा गरिएको छ । समाज सुधारका अध्यक्ष टिका कुमारी बोगटीको सभाध्यक्षतामा र संस्थाका सल्लाहकार चित्रकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संस्थाको प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै पत्रकार तथा दलका प्रतिनिधीहरु, वडा नागरिक मञ्च, वडा प्रशासनिक कार्यालयका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
सम्मानित पत्रकारमा साझा कुरा दैनिकका प्रकाशक तथा सम्पादक सविन न्यौपाने, समृद्ध समाजका प्रकाशक सम्पादक सुरेश श्रेष्ठ, अन्नपूर्ण राष्ट्रिय दैनिकका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर, मध्यस्थता साप्ताहिकका प्रकाशक तथा सम्पादक शिवप्रसाद चौंलागाई, कुनेढुङ्गो साप्ताहिकका प्रकाशक तथा कार्यकारी सम्पादक गोविन्द प्रसाद न्यौपाने, वडा नागरिक मंच हेटौंडा ८ का प्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















