१९ चैत, हेटौँडा । प्याब्सन केन्द्रीय तथा प्रदेश समितिमा निर्वाचित पदाधिकारीका लागि जिल्ला कार्यसमितिले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका उपनिर्देशक शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको विशेष आतिथ्तामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दहालले नीजि शैक्षिक संस्थामा रहेका तमाम समस्याहरु आपसमा मिलेर समाधान गर्नुपर्ने बताए । उनले देशकै शिक्षाको गुणस्तर अभिबृद्धिमा नीजि शैक्षिक संस्थाले उल्लेख्य भूमिका खेलेको समेत बताए । कार्यक्रममा मकवानपुर जिल्लाबाट केन्दीय उपाध्यक्षमा निर्वाचित आशिष श्रेष्ठ, के्रन्द्रीय सदस्य ग्रिस श्रेष्ठ, ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष केशवलाल श्रेष्ठ, सह–कोषाध्यक्ष रामकुमार श्रेष्ठ, लेखा सदस्य प्रशान्त लामा लगायतला्ई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभिभावक संघका अध्यक्ष साधुराम चौलागाई, जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरिक्षक देवनारायण चौधरी, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















