Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अर्थ

बैंकको किस्ता तिर्न ३ महिनाको समय

NRB-1585494449.jpg

१६ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवाब्याजको किस्ता भुक्तानीको समय ३ महिना दिन बैंकहरुलाई निर्देशन दिएको छ । 
राष्ट्र बैंकको निर्देशनमा चैतमा किस्ता भुक्तानी गर्नुपर्ने बैंकका सेवाग्राहीले असारसम्ममा तिर्न समय पाउने भएका छन् । राष्ट्र बैंकले त्यस्ता किस्ता भुक्तानमा कुनै थप शुल्क वा हर्जाना नलिन बैंकहरुलाई निर्देशन दिएको हो । चैत मसान्तसम्म किस्ता भुक्तानी गर्न आउने सेवाग्राहीलाई भने १० प्रतिशत छुट दिन पनि भनिएको छ ।

Rastra-Bank-1585494449.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा यादव
mahendra-yadav_FiJCRLbCZl-1765417353.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन...

एनपीएलको दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै
Screenshot_20251117_07271-1765417007.jpg

२५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765416632.jpg

२५ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...

वडा प्रहरी हेटौडाले खेरौ हिरोइन सहित पौडेल प्रकाउ
597867086_146096399225717-1765373078.jpg

२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...

हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते
597152574_120460102829836-1765369383.jpg

२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना
594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको...

विच्छालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Kanchan-Bichchha-1765335485.jpg

२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
manab-adhikar-1765329435.jpg

२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज...

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
Screenshot_20251117_07271-1765329254.jpg

२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण...

थप समाचार