१८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार राहत वितरण गरिएको छ । हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, स्वास्थ्यकर्मी उत्सव चौलागाईसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई राहत वितरण गरेका हुन् ।
हेटौंडा–१० टिसिएनमा रहेको माछभात खाना पसलका संचालक राजकुमार महतोको सहयोगमा प्राप्त १० किलो चामल, २ किलो दाल, नुन, चिनि, तेल, मसला र च्युरासहितको राहत सामग्री वितरण गरिएको थियो । प्रयास टोल विकास संस्था अन्तरगत रहेका दैनिक ज्याला गरी छाक टार्ने, विपन्न परिवार, डेरा गरी बसेर घर जान नसकेका एक विद्याथीलाई र चौघडामा एक परिवारलाई राहत वितरण गरेको वडा सदस्य राजकुमार बास्तोलाले बताए ।
सहयोगदाता महतोले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्न थालेको बताए । उनले हेटौडा, विराटनगर र प्रदेश दुईका विभिन्न जिल्लामा गरी एक सय परिवारलाई राहत सहयोग गर्ने लक्ष्य राखेको बताए । यसका लागि कम्तिमा दुई लाख रुपैंया खर्चिने उनले बताए । विपदको समयमा भएकाले नभएकालाई सहयोग गरेर मानवियता देखाउनुपर्ने उनको भनाई छ । यसरी टोल विकास संस्थाको समन्वयमा घरघरमै पुगेर विपन्नलाई राहत वितरण गर्नु प्रशंसनीय कार्य भन्दै प्रयास टोल विकास संस्थाका अध्यक्ष माधव न्यौपानेले विपन्नलाई यसले ठूलो सहयोग पुग्ने बताए ।
वडा अध्यक्ष चौलागाईले दाताहरुबाट प्राप्त सहयोग र व्यक्तिगत लगानीमा टोल विकास संस्थाहरुले बुझाएको विवरणको आधारमा राहत वितरण थालिएको बताए । ६ नम्बर वडामा यसअघि नेपाली कांग्रेसले रामनगर र चुच्चेखोलामा राहत वितरण गरेको थियो ।
यो पनि पढ्नुस्
अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
-1585647764.jpg)





-1778822654.png)









-1777786884.png)

