Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यो तालले कोरोना संक्रमण रोकिन्छ त ? (तस्विरहरु)

L2-1586155460.jpg

२४ चैत, हेटौंडा । सरकारले कोरोनाको संक्रमण रोक्न भौतिक दुरी कायम गराउने उद्धेश्यले लकडाउन घोषणा गरेको सोमबार १४ दिन भएको छ । 
मानिसहरुको घुममिल जति बढि भयो कोरोना संक्रमणको जोखिम उति बढि हुने भएकाले सरकारले लकडाउन गरेपनि मकवानपुरको सदरमुकाम हेटौंडामा तरकारी खरिद गर्ने क्रममा यसको कुनै वास्ता गरेको पाईएको छैन । सर्वसाधारण सामान्य अवस्थामा झैं ठेलमठेल गरी तरकारी किनमेल गरिरहेका देखिन्छन् । 
हेटौंडाको प्रमुख तरकारी बजार हेटौैडा–४ स्थित ख्वपगल्ली र हेटौंडा–१० टिसिएन तरकारी बजारमा दैनिक यस्तै देखिने गरेको छ । झन सहजताका लागि तरकारी तथा खाद्य सामग्री खरिद गर्ने समय दिनभर राख्दा पनि सर्वसाधारणको भिड गर्ने क्रम घटेको छैन । विहान १० देखि दिउँसो ३ बजेसम्म ५ घण्टा समय दिएपनि सबैजना तरकारी किन्न विहान १० नै बजे पुग्ने गरेका कारण भिड बढिरहेको छ । 
यस्तो अवस्थामा लकडाउनको मूल मर्मको पूर्ण उल्लंघन भएको छ । प्रहरीले सम्झाउँदा समेत सर्वसाधारण अटेर गरिरहेको पाईएको छ ।

L3-1586155734.jpg
L4-1586155738.jpg
L5-1586155742.jpg
L6-1586155814.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार