Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भीमफेदी कारागार नै ‘क्वारेन्टाईन’

Bhimfedi-Jail-1586481169.jpg

२७ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न संवेदशिल क्षेत्र मानिने मकवानपुरको भीमफेदी कारागारलाई नै ‘क्वारेन्टाईन’ को रुपमा लिईएको छ । 
कोरोनाको जोखिम रोक्न कारागारलाई नै क्ववारेन्टाईनको रुपमा लिंदै उच्च सर्तकता अपनाईएको छ । कारागारमा हरेक कैदिबन्दीलाई दिन विराएर तापक्रम जाँच गर्ने गरिएको छ । विगतमा सामान्य रुपमा हुने गरेको कैदिबन्दी र आफन्तबीचको भेट कोरोना जोखिमका कारण बन्द गरिएको कारागार प्रमुख प्रकाश खनालले बताए ।
कारागारमा आवातजावतमा कडा निगरानी गरिएको छ । कारागारका कर्मचारी बाहिर गएर आउँदा हात धुने, स्यानेटाईजर प्रयोग गर्ने, तापक्रम जाँच गर्ने लगायतका प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था मिलाईएको छ । कैदीबन्दीको स्वास्थ्यमा उच्च प्राथमिकता दिईएको छ । संक्रमण फैलिए राख्नका लागि २० बेडको क्वारेन्टाईन समेत तयारी अवस्थामा रहेको प्रमुख खनालको भनाई छ ।
कारागारले कोरोनाविरुद्ध गरेको कडाई सन्तोषजनक छ । तर ठूलो संख्यामा कैदीबन्दी एकैठाउँमा रहने हुँदा एकजनामा संक्रमण फैलिए सर्ने जोखिम अत्याधिक हुने भएकाले निरन्तर सतर्कता अपनाउनु जरुरी छ । ११ सय जना क्षमताको भीमफेदी कारागारमा अहिले ९ सय ५१ कैदीबन्दी रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार