स्कूलरोड
२९ चैत, हेटौंडा । सरकारले लकडाउन गरेको आज १९ औं दिन । लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गर्ने मानिस निकै समस्यामा परेका छन् । विभिन्न संघसंस्था र स्थानीय तहले आफ्नो तहमा न्युन आय भएका मानिसको पहिचान गरि राहत वितरणमा गरिरहेका छन् ।
लकडाउनको मूल मर्म भौतिक दुरी कायम गराउनु हो । तर मकवानपुरको सदरमुकाम हेटौंडाको दिउँसो दृष्य भने लकडाउनको मूल मर्म विपरित देखिन थालेको छ । विहान र बेलुका सुनसान देखिने हेटौंडामा दिउँसो भने सामान्य अवस्थामा झै भिडभाड देखिने गरेको छ । सवारीसाधन र मानिसको आवतजावत सामान्य छ । प्रहरी चोकचोकमा बसेर सम्झाईरहेको देखिन्छ तर उनीहरुलाई टेर्ने कमै छन् । लकडाउन उल्लङ्घन गरी सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाई गरेर छाडेपनि नियमित लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन ।
प्रशासनले विहान १० देखि दिउँसो ३ बजेसम्म किनमेलको समय दिएपछि अहिले हेटौंडामा लकडाउनको कुनै प्रभाव देखिदैन । ‘दिउँसो हेटौंडामा के चल्दैन ? ट्रक, मिनि ट्रक, कार, मोटरसाइकल, साइकल सबै सवारी चल्छन् ।’–एक सर्वसाधारण भने–‘लकडाउन त सामान्य नागरिकलाई हो ।विशेष गरी खाद्यान्न पसल र तरकारी पसलमा भिड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले शुक्रबारदेखि ख्वपगल्ली बन्द गरेको छ भने टिसिएनबाट खुद्रा तरकारी बेच्न रोकेसंगै चौघडा टेम्पोपार्कमा फुटपाथमा तरकारी बेच्नेहरुका कारण शुक्रबार दिउँसो हाटबजार झैं बनेको थियो ।
बैंक तथा बित्तीय संस्था समेत विहान ११ देखि १ बजेसम्म संचालन हुने भएपछि दिउँसो बजारमा राम्रै भिड देख्न सकिन्छ । हेटौंडा बजार प्रवेश गर्ने नाकामा कडा सुरक्षा झेल्दै अत्यावश्यक कामका लागि गाउँबाट हेटौंडा आईपुगेका सर्वसाधारण हेटौंडाको भिड देखेर आश्र्चयमा पर्ने गरेका छन् ।
कान्तिलोकपथ
कान्तिलोकपथ
कान्तिलोकपथ
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















