Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा कडाई, मोटरसाइकल समेत चलाउन नपाईने

Htd1-1586837599.jpg

२ बैशाख, हेटौंडा । देशका विभिन्न क्षेत्रका कोरोना संक्रमित व्यक्तिहरु भेटिने क्रम बढेसंगै मकवानपुरमा पनि लकडाउनमा कडाई गरिएको छ । सोमबार बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय विहान ९ बजेसम्म कायम गरेपछि प्रहरीले मानिसको आवतजावत र सवारी संचालनमा कडाई गरेको हो । 
प्रहरीले सदरमुकाम हेटौंडासहित मनहरी, पालुङ जस्ता शहरहरुमा समेत मानिसहरुको चहलपहलमा निगरानी बढाएको छ । विभिन्न बहानामा मोटरसाइकलमा डुल्नेहरुका कारण मोटरसाइकलको चाप बढेपछि हेटौंडामा मोटरसाइकल संचालनमा समेत रोक लगाईएको छ । अत्यावश्यक सेवा बाहेकका सवारी संचालनमा रोक लगाएको छ । पास नभएका सरकारी गाडि समेत संचालनमा कडाई गरेको प्रहरीले जनाएको छ । सडकमा जनपद, ट्राफिक र सशस्त्र प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
यसअघि केही खुकुलो गरेकाले सर्वसाधारणको बजार क्षेत्रमा चहलपहल बढेपछि प्रशासनले मंगलबारबाट कडाई गर्ने नीति अनुरुप सबै किनमेललाई विान ९ बजे सक्ने गरी समय निर्धारण गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार