Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बागमती प्रदेशमा १८ सयको र्यापिड टेष्ट, सबैको रिपोर्ट आयो

Rapid1-1587012197.jpg

सांकेतिक तस्विर

३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमणबारे एकिन गर्न करिब १८ सय जनाको र्यापिड डाईग्नोसिस टेष्ट (आरडिटी) विधिमार्फत जाँच गरिएको छ । बुधबारसम्ममा बागमती प्रदेशका १० जिल्लामा १७ सय ९१ जनाको र्यापिड टेष्ट किटबाट जाँच गरिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक १० जिल्लामा र्यापिड टेष्ट भईरहेको छ । अहिलेसम्म सबैभन्दा बढि काठमाडौंमा ५ सय ७२ जनाको जाँच गरिएको छ । र्यापिड टेष्ट गरिएकामा ७ जना पोजेटिभ पाईएको थियो । काठमाडौंमा ३, धादिङमा १, काभ्रेमा १ र चितवनमा १ जनामा पोजेटिभ पाईएको थियो । र्यापिड टेष्टमा पोजेटिभ पाईएकामध्ये पिसिआर प्रविधिबाट काठमाडौंका २ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ ।
र्यापिड टेष्टलाई प्रदेशभरका सबै स्थानीय तहसम्म पुर्याउने प्रदेश सामाजिक विकास मन्त्रकालयले जनाएको छ । बागमती प्रदेशमा काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित २, हेटौंडामा १, चितवनमा १ र काभ्रेमा १ गरी ५ वटा पिसिआर प्रविधिको कोरोना परीक्षण प्रयोगशाला छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार