३१ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ मा निर्वाचन प्रचार प्रसार कार्यलय उद्घाटन गरिएको छ ।
हर्नामाडीस्थित हेल्थपोष्टचोकमा नेकपा माओवादी केन्द्रका हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बलराम बलले कार्यालय उद्घाटन गरे ।
वडा पार्टी अध्यक्ष राजु तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमा नेताहरु कमान सिं पाख्रिन, विबेक राई, बालकृष्ण चौँलागाई, कमला पौडेल, रामशरण घिमिरे, अरुण खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
बाग्मतीमा वाईसिएल भेला
बाईसिएल बाग्मती गाउँपालिकाको प्रथम एकता गाउँ सम्मेललन भएको छ । सम्मेलनमा बोल्दै नेकपा माअोवादी केन्द्रका कार्यालय सदस्य सुर्य सुवेदी पथिकले वाईसिएलको अतुलनीय बलिदान खेर जान दिन नहुने बताए ।
भेलामा मकवापनुर इन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेम बहादुर, बाग्मती इन्चर्जा सर्केस घलान, नेताहरु कमान सिं पाख्रिन,विवेक राई, जय बहादुर वाईबा, ज्ञान सागर लामा, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, नेताहरु दिलदोर्जे पाख्रिन, सुनिता खड्का, जनक पहरी, बाबुलाल पाख्रि, किशोर राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बाग्मती वाईसिएल इन्चार्ज रहरमान थिङको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा काँग्रेस, एमाले र राप्रपा परित्याग गरी १५ जनना माओवादीमा प्रवेश गरेका थिए ।
यता, बकैया गाउँपालिका पार्टी कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच हात्तिसँुडेमा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य सुर्य सुवेदी पथिकले कार्यालय उद्घाटन गरे । बकैया गाउँपालिकाइन्चार्जलक्ष्मी पाख्रिनको सभाअध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका माओवादीका अध्यक्ष उम्मेदवार भक्तबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















