Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणद्वारा शेयर सदस्यलाई सहुलियतमा तरकारी

Janakalyan-1588309455.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा–६ चौघडा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सहुलियत दलरमा तकारी विक्रि गरेको छ । 
आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरी सहकारीले सहुलियत दरमा तरकारी विक्रि गरेको हो । लकडाउनको समयमा तरकारी खरिदका लागि बजारसम्म पुग्न समस्या रहेको र महंगो मूल्य तिर्नुपर्ने अवस्थामा शेयर सदस्हरुको सुविधाका लागि तरकारी विक्रि गरिरहेको छ । सहकारीले पछिल्लो केही दिनदेखि निरन्तर तरकारी विक्रि गरेको छ । विहिबार १ सय ५० जना शेयर सदस्य र शुक्रबार १०० जना शेयर सदस्यलाई तरकारी विक्रि गरेको संस्थाले जनाएको छ । 
कोरोना संक्रमणको जोखिम र लकडाउनमा रहेका शेयर सदस्यहरुलाई संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जिल्ला सहकारी संघ मकवानपुरको सहकार्यमा सहुलियत मूल्यमा तरकारी विक्रि गरेको अध्यक्ष हिमाल पौडेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार