Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

विरोधपछि प्रहरी स्कर्टिङमा तातोपानीबाट कन्टेनर भित्रिए

Tatopaani1-1588480178.jpg

File Photo

२१ बैशाख, सिन्धुपाल्चोक । स्थानीय बासिन्दाले तातोपानी नाकाबाट जथभावी सवारी संचालनमा आएको विरोध गरेपछि प्रहरी स्कर्टिङमा तातोपानी नाकाबाट कन्टेनर भित्रिएका छन् । 
मेडिकल र खाद्य सामग्री मात्रै भित्रने भनेपनि अन्य सामग्री भित्रन थालेपछि तातोपानी क्षेत्रका स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध हुने भएपछि शनिबार राति ६ वटा कन्टेनर तातोपानी बजार आएका छन् । प्रहरीको स्कर्टिङमा सामान भित्र्याएको भन्दै स्थानीय भने आक्रोशित बनेका छन् । कोरोना संक्रमणको जोखिमका बीच सुरक्षा बल प्रयोग गरेको भन्दै उनीहरुको विरोध गरेका छन् । यस क्षेत्रका जनप्रतिनिधि पनि यसप्रति असन्तुष्ट छन् । 
अचानक कन्टेनर आएको भन्दै भोटेकोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै उनले मेडिकल र खाद्य सामग्री मात्रै भित्र्याउन आग्रह गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार