Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

एआईआईबीले नेपालमा १३ अर्ब बढि ऋण लगानी गर्ने

AIIB-1589944792.jpg

७ जेठ, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपालको विद्यत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना कार्यान्वयनका लागि १३ अर्ब ७० करोड रुपियाँ ऋण सहयोग दिने भएको छ । सोमबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको समाचार नेपाल समाचारपत्रमा छ ।
उक्त आयोजनालाई आवश्यक पर्ने करिब २२४ मिलियन अमेरिकी डलरमध्ये युरोपेली लगानी बैंकबाट यसअघि नै १३ अर्ब २० करोडको ऋण सम्झौता भइसकेको छ । 
एसियाली पूर्वाधार लगानी बैंकले नेपालमा सरकारी क्षेत्रमा गरेको यो पहिलो लगानी हो । आयोजना सन् २०२३ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715653208.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत...

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

थप समाचार