१ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेका दुईवटा सहकारीबिच समायोजन हुन सैदान्तिक सहमति भएको छ ।
हेटौँडा ६मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था र गरिबि निवारण बचत तथा ऋण सहकारी संस्था बिच समायोजन हुन सैदान्तिक सहमति भएको हेटौँडा–६का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले बताएका छन । हेटौँडा ६ वडाकार्यालयको समन्वयमा नयाँ सहकारी एन,नेपाल सरकारको निति अनुसार समान उदेश्य र लक्ष्य अनुसार समायोन गर्न सैदान्तिक दुवै संस्थाबिच सहमति भएको वडाध्यक्ष चौलागाइले प्रष्ट खबरलाई बताए ।६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको अध्यक्षतामा भएको छलफल बैठकबाट मर्जहुने प्रकृयालाई पुर्णता दिन चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ र गरिबि निवारण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज पराजुलिको संयोजकत्वमा ५।५ सदस्यीय कार्यदल गणन गर्ने र दुवै संस्थाले समायोजनका लागि प्रतिवेदन तयार पारी छलफल गराउने र साधारण सभाले अनुमोदन गराउने निर्णय भएको जनाइएको छ ।
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







