Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

यातायात व्यवसायीले बुझाए मकवानपुरका दललाई ज्ञापनपत्र

Gypan-1592832757.jpg

नेपाली कांग्रेसलाई ज्ञापनपत्र बुझाउँदै यातायात व्यवसायी ।

८ असार, हेटौंडा । मकवानपुरका यातायात व्यवसायीले कोरोनाबाट यातायात क्षेत्रले भोगेको समस्या समाधानका लागि मकवानपुरका राजनैतिक दललाई ज्ञापनपत्र बुझाएको छ । 
पुरानो नारायणी यातयात कम्पनी प्राली (नारायणी यातायात ब्यबसायी संघ) का अध्यक्ष हिरालाल श्रेष्ठले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामी, नेपाली कांग्रेसका कार्यवाहक सभापति विष्णु लामिछाने र सचिव बुद्ध लामालाई ज्ञापनपत्र बुझाएको हो । 
ज्ञापनपत्रमा ढुवानी सेवालाई अनिवार्य भ्याटमा लानुपर्ने प्रावधानलाई हटाउने गतबर्षको सहमती कार्यान्वयन हुनुपर्ने, लकडाउन अबधिको राजश्व मिनहा, जरिवाना तथा थप दस्तुर छुट गर्नुपर्ने, किस्ताको पुर्नर तालिका गर्नु पर्ने लगायतका माग राखिएको छ । 
कार्यक्रममा अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, पूर्वअध्यक्ष बद्री चौलागाई लगायत यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

थप समाचार