Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सिर्जनशिल सहकारीको १४ औं वार्षिकोत्सव सम्पन्न

sahakari-merdge-1592836038.jpg

८ असार, हेटौडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले सोमवार आफनो १४ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले संस्थाको कार्यालयमा बधाई आदानप्रदान गरेर बार्षिकोत्सव मनाएको हो ।
संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रप्रसाद चौलागाई, सचिव शान्तप्रसाद दाहाल, सल्लाहकार शत्रुघन दुलाल, व्यवस्थापक विमला न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ८ सय शेयर सदस्यहरु र करिव ३ करोडको कारोवार गरेको सहकारीले सबै शेयर सदस्यहरुको दुर्घटना विमा गरेको छ ।
आफनै १२ धुर जग्गामा भवन निर्माण गरिरहेको सहकारीले यस वर्ष भवन निर्माण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य राखेको सचिव शान्तप्रसाद दाहालले बताए । भवन निर्माणको लागि अघिल्लो बर्ष मकवानपुरगढी गाउँपालिकाले ४ लाख सहयोग गरेको र यस आवमा पनि सहयोग हुने अपेक्षा गरिएको अध्यक्ष विडारीले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

थप समाचार