Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

थाहा नगरका ब्यवसायी पनि सडकमा (तस्बिरहरू)

107700230_352371262426097-1594381266.jpg

२६ असार, हेटौंडा । कारोना भाइरसका कारण व्यवसायीहरु धरासायीमा परेको भन्दै थाहा नगरका व्यवसायीहरू पनि सडकमा उत्रिएका छन् ।

थाहानगर उद्योग वाणिज्य संघले शुक्रबार र्यालीको आयोजना गरि बैंक तथा वित्तीय संस्थाहरुलाई ध्यानाकर्षण गराएको हो ।
 प्लेकार्डसहित थाहानगर उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको र्याली शिखरकोटस्थित कृष्ण मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा ‘संकटको समयको माग एकअर्काप्रति मैत्रीपूर्ण व्यवहार, जीवन रहे आर्थिक दायित्व व्यहोरौंला,  आत्महत्याको लागि दबाव दिन पाइदैन, व्यवसायीले आत्महत्या गर्ने दिन नआओस्, व्याज किस्ताको दबाब बैंकको अव्यवहारिक प्रयास, मसान्तमा आइदैन व्यवसायी मार्न पाइदैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए । 

कोणसभामा संघका अध्यक्ष कविराज खत्रीले व्यवसायीहरुले कारोना भाइरस र लकडाउनले व्यवसायमा पारेको असरका बारेमा स्पष्ट पारेका थिए ।

107486327_644557256404728-1594381293.jpg
107997067_325687548455548-1594381294.jpg
108016432_646165092913685-1594381324.jpg
107639869_790714255001897-1594381325.jpg
107997067_325687548455548-1594381326.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार