Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

अडान मकवानपुरको स्थापना दिवसमा मामाघरलाई सहयोग

20200804_213857-1596588562.jpg

२१ साउन, हेटौंडा । नेपाल अडिटर्स एसोसियसन (अडान) मकवानपुरको १५ औं स्थापना दिवस हेटौंडा-११ स्थित मामाघर नेपालमा मनाइएको छ । 
एशोसियसनले मामाघरलाई एघार हजार पाँच सय रुपैयाँँ सहयोग उपलब्ध गराउँदै दिवस मनाएको हो । एसोसियसनको मकवानपुर जिल्ला अध्यक्ष पुर्णमान श्रेष्ठ सभाध्यक्ष्यता तथा एशोसियसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा यसोसियसनका केन्द्रिय सचिब प्रकाश ढकाल ,बागमती प्रदेश अध्यक्ष रामकुमार बर्तौला,  अडानका सदस्यहरु रबिन्द्र सिग्देल, तेजप्रसाद रुपाखेती, राम कृष्ण देबकोटा, बिमल बिष्ट, तेज प्रसाद आचार्य, रामचन्द्र खनाल, विष्णुप्रसाद पौडेल, भगवान ढकाल लगायतको उपस्थिति रहेको थियोे । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार