Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

निजी वन सम्बन्धी अन्तरक्रिया

Niji-Ban-1497626404.jpg

२ असार, हेटौँडा । निजी वन अभिमुखीकरण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । निजी वन सरोकारवाला महासंघ मकवानपुरले जिल्ला वन कार्यालय मकवानपुरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा मकवानपुरका निजी वन धनी तथा कृषकहरु लगायतले आफ्नो समस्या भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्य तथा निजी वन सरोकारवाला महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्तान, बन बिज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख कृष्णप्रसाद दाहाल, निजी वन सरोकारवाला महासंघका केन्द्रिय अध्यक्ष बिष्णुप्रसाद ज्ञवाली, जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बिशाल भट्टराई लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वन श्रमिक संघकी सल्लाहकार चित्रकुमारी गुरुङ्ग, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य अशोक सुजन श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो । केन्द्रिय निजी वन सरोकारवाला महासंघका केन्द्रिय महासचिव तिलकजंग खड्काले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना :दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार