Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

भीमफेदी गाउँपालिका

यस्तो छ भिमफेदीमा निषेधाज्ञा(फोटो फिचर)

20200823_102937-1598159007.jpg

७ भदौ,हेटौँडा। नजिकको पालिकामा कोरोना संक्रमित बढेपछि भिमफेदी गाउँपालिकामा भदौ ९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ। 

भिमफेदी गाउँपालिका कोभिड-१९ नियंत्रण तथा व्यवस्थापन समितिले निषेधाज्ञा गर्न  सिफारिस गरे बमोजिम जिल्ला सुरक्षा समितिको वैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै  भदौ ४ गतेदेखि ९ गते सम्म निषेधाज्ञा जारी गरेको थियो।यसै क्रममा निषेधाज्ञा आज तेस्रो दिन भिमफेदी बजार सुनसान रहेको छ भने अत्यावश्यक खाद्यान्न र तरकारी पसल विहान ५ बजेदेखि ९ बजेसम्म संचालन गर्न दिइएको छ। मानिसहरूको चहलपहल पातलो रहेको छ। 

यता अत्यावश्यक र मान्यताप्राप्त निकायका सवारी चलेका र निषेधाज्ञा कडाइ गर्न  चेकजाँचलाई कडा गरिएको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले प्रष्ट खबरलाई  बताएका छन्।

20200823_102904-1598159007.jpg
20200823_103023-1598159102.jpg
20200823_103007-1598159102.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg