६ असार, हेटौंडा । हेटौंडा–४ कमलडाँडामा रहेको हेटौंडा फुटसल एण्ड स्पोर्टस सेन्टरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई फर्निचर सहयोग गरेको छ । संस्थाले मंगलबार महासंघलाई सेन्टरमा आयोजित कार्यक्रममा बैठक कोठा लागि १५ थान र महासंघ अध्यक्षका लागि १ थान गरी १६ थान कुर्सी सहयोग गरेको हो ।
कुर्सी हस्तान्तरण एवं पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष यम सिलवालले सेन्टरको व्यवस्थापनमा स्विमङ पुल असार ९ गतेबाट विधिवत शुभारम्भ हुने बताए । सिलवालले ४५ लाखको लागतमा निर्माण गरिएको स्विमिङ पुल हेटौंडामा संचालनमा रहेका अन्य स्वीमिङ पुलभन्दा फरक रहेको बताए । हेटौंडाका ३ वटा निजी विद्यालयसंग सम्झौता भईसकेको बताउँदै स्वीमिङ पुल संचालनमा आएपछी विद्यार्थीहरुलाई पौडी प्रशिक्षण दिईने सिलवालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सेन्टरका रघुराम कार्की ,हरिकृष्ण मैनाली, विजय गिरीसहित पत्रकार महांसघका पुर्व केन्द्रिय सदस्य प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई, उपाध्यक्ष कुमार अधिकारी, सरिता दहाल, सचिब गणेशदर्पण अधिकारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















