Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणद्वारा कोरोना संक्रमित सदस्यलाई निर्ब्याजी ऋण

Janakalyan-1600484531.jpg

३ असोज, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित शेयर सदस्यलाई निर्ब्याजी ऋण उपलव्ध गराउने भएको छ । संस्थाले कोरोना संक्रमित शेयर सदस्यहरुलाई २५ हजार रुपैंया ऋण निर्ब्याजी प्रदान गर्ने भएको हो । 
कोरोना संक्रमित शेयर सदस्यले प्राप्त गरेको ऋणको ३ महिनासम्म ब्याज नलाग्ने संस्थाका अध्यक्ष हिमाल पौडेलले जानकारी दिए । त्यस्तै महिला शेयर सदस्यहरुमा उद्यम प्रवद्र्धनका लागि संस्थाले नियमित व्याजदरमा ०.५ प्रतिशत ऋण छुटको व्यवस्था गरेको छ । कोरोना संक्रमण रोक्न भएको लकडाउन र निषेधाज्ञाका कारण ऋण भुक्तानीमा असर परेको भन्दै ऋणी शेयर सदस्यहरुको भुक्तानीको समयलाई पुर्नतालिकिकरण गरेको पौडेलले जानकारी दिए । संस्थाले अहिलेको प्रतिकुल परिस्थितिको मूल्यांकन गर्दै शेयर सदस्यहरुको हितमा कदम चालेको उनको भनाई छ ।
संस्थाले शेयर सदस्य महिलाको सुरक्षित मातृत्वको लागि प्रोत्साहन स्वरुप स्वास्थ्य संस्थामा सुत्केरी हुँदा १२ सय रुपैंया र घरमै भएमा एक हजार रुपैंया उपलव्ध गराउने गरेको छ । त्यस्तै बच्चालाई खुत्रुके उपहार दिने गरेको छ । यस्तो प्रोत्साहन रकम २ वटा सन्तान हुँदासम्म उपलव्ध गराउने संस्थाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार