PK-Final-1603468942.jpg
890x90-1603382814.gif

ईन्द्रसरोबर गाउँपालिका

ईन्द्रसरोबर पहिरो: २ सवारी पुरिए, दुईको सकुशल उद्धार (अपडेट)

FB_IMG_1600838189592-1600838317.jpg

फोटो: आस बहादुर लामा

७ असोज, हेटौंडा । हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्ग अन्तरगत भिमफेदी-कुलेखानी सडक खण्डको इन्द्रेसरोबर गाउँपालिका-२ देउराली नजिक  गएको  पहिरोमा स्कार्पियो र मोटरसाइकल गरी २ सवारी पुरिएका छन् ।स्कार्पियोमा एक जना च्यापिएका छन् भने मोटरसाइकलका २ जनाको सकुशल उद्धार गरिएको छ।  
काठमाडौंबाट हेटौँडा तर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो र बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुरिदा मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको हो । माथिबाट खसेको चट्टान र माटोले स्कार्पियो थिचेको र एकजनाको टाउको देखिएपछि उद्धार गर्न नसकिएको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले प्रष्ट खबरलाई बताए ।
'चट्टानसहित माटोले स्कार्पियो थिचेको छ, चट्टान र माटो  हटाउन जेसिबि मगाएका छौ,स्कार्पियोमा के कति मान्छे थिए ठ्याक्कै भन्न नसकिएको तर एक जनाको टाउको देखिएको छ,हामी उद्धारमै छौं'-प्रहरी निरीक्षक श्रेष्ठले भने।
उद्धार गरिएका २ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Tekraj-Sibakoti-Final-1603299630.jpg
Pradip-Kandel-jpeg-1603382547.jpg
फ्रेन्च लिग वानमः पीएसजीको शानदार जित
ElHjXOMWkAcbxc1-1603598673.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु...

भारतले एकपक्षीयरुपमा खोल्यो विराटनगरको जोगबनी नाका
Jogbani-1603598238.jpg

९ कार्तिक, हेटौंडा । भारते नेपालको विराट नगरसँग जोडिएको सिमावर्ती जोगबनी नाका एकतर्फी रुपमा खोलेको छ...

इंग्लिस प्रिमियर लिगमा युनाईटेड र चेल्सीको बराबरी
ElHSQBsWkAI44s_-1603597935.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्...

इंग्लिस प्रिमियर लिग: लिभरपुलको पुनरागमन जित
20201025_092133-1603597174.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा...

एकैदिन विश्वमा ४ लाख ५२ हजार बढी संक्रमित थपिए
there-are-now-seven-known-1603589829.jpg

९ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट...

आईपीएल टी-२० मा पन्जाबले हैदराबादलाई हरायो
RON_1396-1603585463.jpg

९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन...

बुन्डेसलिगा: आइनट्राख्ट फ्रान्कफुर्ट बिरुद्ध बायर्नको सानदार जित
20201024_222236-1603585075.jpg

९ कार्तिक, हेटौंडा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु...

स्पेनिस ला लिगा: एल क्लासिकोमा रियलको जित
20201024_222332-1603584959.jpg

९ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ...

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी वेस्ट ह्यामसँग बराबरीमा रोकियो
20201024_222310-1603584856.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा सिटी...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg